मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र

रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेको छ । नेपाल सरकारले २०७३ साल वैशाख १४ गते मोतिपुर औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा उपलब्ध गराएको ८१३ बिगाहा क्षेत्रफलको जग्गामा औद्योगिक करिडोर निर्माणको प्रक्रिया थालिए पनि स्थानीयसँगको विवादले यो परियोजना अलपत्र परेको हो ।उक्त जग्गामध्ये करिव २५० बिगाहा क्षेत्रफलमा पुरानो सुकुम्वासी बस्ती छ । तर सरकारले अधिग्रहण गरेर औद्योगिक क्षेत्र बनाउने घोषणा गरेदेखि नै स्थानीयवासी आन्दोलित भएका छन् । संघर्ष समिति नै

सम्बन्धित सामग्री

मोतिपुर औद्योगिक करिडोर : रोकिएको काम सुरू गर्न कार्यदल गठन

काठमाडौं । रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेपछि बुटवल उप–महानगरपालिकाको पहलमा यसको काम फेरि अघि बढ्ने भएको छ । यसका लागि उपमहानगरले सरोकारवाला निकाय राखेर छलफल गरेको छ । छलफल पछि समस्या समाधान गर्न कार्यदल समेत गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँडसमेतको उपस्थितिमा सरोकारवाला निकायबीच छलफल गरी कार्यदल निर्माण […]