काठमाडौं, २९ भदौ । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद सचिवालयले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन् । सभामुखले सोमबार सर्वदलीय बैठक पनि राखेका थिए । उक्त बैठकमा […]