बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना

लण्डन । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा. क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरी औपचारिकता दिइएको थियो । कार्यक्रममा बोल्दै राजदूत रेग्मीले यस सम्बन्धले नेपालसँग सांस्कृतिक, आर्थिक र […]

सम्बन्धित सामग्री

पोखरा–होकुतो भगिनी सम्बन्ध कायम

पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच भगिनी सम्बन्ध कायम भएको छ। दुवै सहरबिच पर्वतीय नगर मित्रता सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको होकुतो नगरका प्रमुख एइजी उएमुराले शुक्रबार हस्ताक्षर गर्नुभएको हो।

पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने

काठमाडौँ । चीनको युनान वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।  नेपाल चीन दैत्य सम्बन्ध स्थापनाको ६७ औँ वर्षका अवसरमा भेटमा पोखरा र युनानको कुन्मिङ सहरबीच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल भएको थियो ।  लिङचेन हु नेतृत्वको  ५ सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध […]

पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने

चीनकाे युनान वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ । नेपाल चीन दैत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा भेटमा पोखरा र युनानको कुन्मिङ सहरबीच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल भएको थियो । लिङचेन हु नेतृत्वको  ५ सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती शहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए

नियमित हवाई उडानबारे छलफल

कास्की,साउन ९ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ । उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न […]

भारतीय राजदूतले किन भेटे पोखरा महानगर प्रमुखलाई?

कास्की : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।श्रीवास्तवले आचार्यलाई आइतबार साँझ पोखरामा भेटेका हुन्। भेटमा पोखरा र भारतका विभिन्न शहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको छ।भारतीय शहरमा हवाइ उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत पहल गर्ने र भारतमा वातावरण मिलाउन उहाँले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरे। प्रमु

भारत–पोखरा नियमित हवाई उडानबारे छलफल

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आइतबार साँझ पोखरामा भेटवार्ता भएको छ ।उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना

पोखराबाट भारतमा नियमित हवाई उडान गर्नेबारे मेयर र राजदूतबीच छलफल

कास्की – पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच पोखरामा भेटवार्ता भएको छ । उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा आतबार साँझ छलफल भएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर […]

पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

पोखरा लेखनाथ र चीनको नानिङ महानगरपालिकाबीच भगिनी सम्बन्ध - Naya Patrika

कास्कीको पोखरा लेखनाथ महानगरपालिका र छिमेकी मित्रराष्ट्र चीनको नानिङ महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र ना

पोखरा र चीनको नानिंग महानगरपालिका बीच भगिनी सम्बन्ध गाँसियो - Naya Patrika

कास्कीको पोखरा लेखनाथ महानगरपालिका र छिमेकी मित्रराष्ट्र चीनको नानिंग महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी र नानिंग महानगरपालिकाका मेयर जोउ होङबोले भगिनी सम्बन्ध कायम गर्ने सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् ।