देखापढी विजिनेश न्यूज

काठमाडौं। महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु बढ्नुमा कर्मचारी जिम्मेवार रहेको बताएका छन्। प्रतिनिधि सभामा विचाराधिन अर्थतन्त्रसँग सम्बन्धित ११ वटा विधेयक अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। रोकिएका कामदार इजरायल जान पाउने भएका छन्। चालु आर्थिक वर्षका लागि २०७ स्थानीय तहले बजेट ल्याउन सकेनन्। सिभिल बैंकका ग्राहकले विराट मेडिकल अस्पतालमा विशेष छुट पाउने भएका छन्।