काठमाडौं : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी इन जनरल प्राक्टिस (एमडीजीपी ) को पढाइ सञ्चालन गर्ने काम अगाडि बढेको छ।
हाल प्रतिष्ठानमा उच्च शिक्षातर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थ पढाई भइरहेको भए पनि चिकित्सा विज्ञान तर्फको एमडी इन जनरल प्राक्टिस पढाइ हुन सकेको...