प्रदेश १ मा चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

प्रदेश १ मा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश १ ले विराटनगरमा सञ्चारकर्मीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरी टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।...