टोटनहम र रेनसबीचको खेल स्थगित

काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत बिहीबारका लागि तय भएको इंग्लिस क्लब टोटनहम र रेनसबीचको खेल स्थगित गरिएको छ । टोटनहमका आठ खेलाडी र पाँच कर्मचारीमा कोरोना संक्रमण भएपछि आज राति हुने भनिएको खेल स्थगित गरिएको हो । टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार आठ खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए । त्यसैगरी, टोटेनहमले आइतबार […]