सुर्खेत कांग्रेसमा शेखर समूहले माग्यो ४० प्रतिशत हिस्सा

सुर्खेत । सुर्खेत कांग्रेसको शेखर कोइराला समूहले ४० प्रतिशत हिस्सा मागेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेपछि अब पार्टी र उम्मेदवार दुवैमा ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष निकालेको हो । पार्टीमा भागबण्डाको राजनीति नगर्ने भनिए पनि संस्थापनइतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको […]

सम्बन्धित सामग्री

कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन, सानेपामा धर्ना दिने निर्णय

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सभापति शेरबहादुर देउवा पक्ष विरूद्ध डा. शेखर कोइराला र गगन थापा निकट नेताहरूले आन्दोलनकाे घाेषणा गरेका हुन्। सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी कार्यालयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेकाे छ। उनीहरूले पार्टीमा आफ्नो समूहलाई ४० प्रतिशत हिस्सा नदिए विद्रोह ग

कांग्रेसमा कुन समूह कता ?

नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई २०६४ सालमा नेपाली कांग्रेसमा एकीकरण गर्दा शेरबहादुर देउवाले पार्टीभित्र ४० प्रतिशत हिस्सा पाएका थिए । २०७२ फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा उनले पहिलो चरणमै ४९ दसमलब ७६ प्रतिशत मत ल्याए । दोस्रो चरणमा ५८ प्रतिशत मतसहित विजयी भए । १४ औं महाधिवेशन नजिकिँदै जाँदा देउवाका सहयात्री टाढिएका छन् ।