भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुईजनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो। यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे  र सोही ठाउँकी १२