मोटरसाईकलमा गीत गाउँदै दुध तरकारी बेच्दै

सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका पुनाराम भुसालले मोटरसाईकलमा गीत गाउँदै दुध र तरकारी बेच्छन् । उनको गीतमा रमाएर दुध र तरकारी किन्ने ग्राहक नियमित छन् । कृषि उद्यमलाई सहयोग पुग्ने उनको यो व्यवसाय नमुनायोग्य भएको बताइन्छ । रोजगारीको लागि केही वर्ष कतारमा विताएका उनले त्यहाँ गर्ने परिश्रम आफ्नै ठाउँमा […] The post मोटरसाईकलमा गीत गाउँदै दुध तरकारी बेच्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....