पाँचदलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म रहन्छ : मन्त्री पौडेल

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भैसकेको छ। यो राम्रो कुरा हो […]

सम्बन्धित सामग्री

अहिलेको लडाइँ संविधान बचाउने र सिध्याउनेबीचको होः मन्त्री पौडेल

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानविरोधी भएको बताएका छन्। ताराखोला गाउँपालिकाको चुनावी सभामा सोमबार मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधानविरोधी भएको बताए। पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताए। उनले अहिले संविधान सिध्याउने र बचाउने बीचको लडाइँ भएको बताए। ‘अहिले […]

उपलब्धि रक्षाका लागि गठबन्धन : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतका उपलब्धिको रक्षाका लागि अहिलेको पाँचदलीय गठबन्धन भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बरेङ गाउँपालिकाले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलगायत उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक रहेको औँल्याए । माओवादी नेता पौडेलले समृद्धिका लागि समाजवादी क्रान्ति आवश्यक रहेको भन्दै आफ्नो...