काठमाडौं–निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर महानगरको भागबण्डा गरेता पनि २ महानगरमा कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका छन् । माओवादीको भागमा परेको भरतपुर महानगरपालिका र एकीकृत समाजवादीको भगमा परेको पोखरा महानगरमा कांग्रेसका नेताले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
आज मनोनयन दर्ताको अन्तिम दिन भरतपु...