२०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख जितेको ठाउँमा कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार उठाउने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने सहमति भएको थियो । तर, लमजुङको आठवटै स्थानीय तहको प्रमुख तथा अध्यक्षमा कांग्रेसले दाबी गरेको छ ।