अर्घाखाँचीमा १४ दिन निषेधाज्ञा

जिल्लामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासनले १४ दिन कडा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबारबाट साउन ३० गते रातिसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा १४ दिन निषेधाज्ञा थप

अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि थप कडाइका साथ निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोली शनिबार राति १२ बजेदेखि लागु हुने गरी ३० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड […]