प्रशासनिक भवन नक्सानुसार नबनाएपछि गाउँपालिकाद्धारा अस्वीकृत
दैलेखको भैरवी गाउँपालिकाको प्रशासनिक भवन नक्सानुसार निर्माण नभएपछि गाउँपालिकाले उक्त भवन अस्वीकृत गरेको छ। ठेकेदार कम्पनीले भवन निर्माण कार्य सकिएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गर्न खोजेपनि प्राविधिक त्रुटी रहेको र नक्सा...
सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]
बाँकेस्थित कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने भएको छ। उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले धार्मिक विधिपुर्वक शिलान्यास गरेका हुन्।...
मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो ।प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीहरुको आवासका लागि स्थायी भौतिक संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जसलाई अहिले मधेस भवन नामाकरण गरिएको छ) परिसरभित्रै निर्माण गर्न उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । जनकपुरधाममा ३५ बिघा क्षेत्रफल जग्गामा रहेको
रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न छ। आ.व २०७६/०७७ देखि निर्माण सुरु भएरको पक्कि भवनको निर्माणकार्य सम्पन्न भएको हो। भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफु्रुबेंशीमा एक कार्यक्रम आयोजना गरी उद्घाटन...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुईवटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् । चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिवार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् । चितवनबाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिबार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् । चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।
बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]
सदरमुकामस्थित त्रियुगा नगरपालिकाले अत्याधु्निक र सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। त्रियुगा १० बाँसबारीस्थित डेढ बिगाहा क्षेत्रफल जमिनमा बहुतले, बहुकोठे आधुनिक भवन बनाउने सम्पूर्ण प्राविधिक तयारी भएको नगरपालिकाले जनाएको छ।...
बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले निर्वाचन भएको अन्तिम कार्यकालमा प्रशासनिक भवन तयार गर्न थालेका हुन । बागलुङको ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माणधिन अवस्थामा छन् । बागलुङ नगरपालिका र तमानखोला गाउँपालिका आफ्नै भवनबाट […]
The post प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.