घोडाघोडी – विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन्। घोडाघोडी
रातको १० बज्नै लागेको हुँदो हो । पाटन कृष्ण मन्दिर परिसरको वायुमण्डल चिसिँदै गर्दा तात्तातो चिया बेच्न फुर्तिसाथ दौडिरहेका थिए एक बालक ।
पछाडि झोला बोकेका, हातमा प्लास्टिकको गिलास र थर्मस उचालेका । छड्के तिलहरी लगाए …
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि पार्टी संस्थापन पक्ष आन्तरिक रणनीतिमा जुटेको छ ।
पार्टीको विधानमा टेकेर १४औँ महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा लिखित निवेदन दर्ता …
नेपाली कांग्रेसका नेताहरू पार्टी महाधिवेशनलाई लिएर स्पष्ट दुई कित्तामा देखिएका छन् । संस्थापन पक्ष चुनावअघि महाधिवशेन हुन नसक्ने दाबी गर्दै आएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवशेन हुन नसके विशेष महाधिवेशन …
आजका समाचार : सरकारले जेन-जी र दलसँग संयुक्त वार्ता गर्ने, धुमधामसँग मनाइयो छठ र रुसी क्षेप्यास्त्र परीक्षण उचित नभएको ट्रम्पको टिप्पणी सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बुधबार अपरान्ह […]
१० कात्तिक, काठमाडौं । मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत (उपसचिव) कुमार आचार्यविरुद्ध साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भयो । मोहीको नाममा जग्गा दर्ता गरिदिने भन्दै उनले कार्यालय सहयोगीसँग मिलेर …