राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण

३० भदौ, काठमाडौं । काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कक्षको उद्घाटन गरेका छन् । संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ’मुद्रा संग्रहालय’ पर्यटनका लागि समेत […]