काठमाडौँ- अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार पुगेको छ । भूकम्पबाट सबैभन्दा धेरे प्रभावित पाक्टिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हफिजीले मुलुकमा गएको भूकम्पका कारण १ हजार जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका हुन् । दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा अरु १५ सय जना घाइते […]