दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन

धादिङ, (नेस) । वागमती प्रदेश सरकारले उपलब्ध गराएको अक्सिजन प्लान्टको धादिङमा एक कार्यक्रम गरी उत्पादन शुरु गरिएको छ । वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटवालले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको थियो । सो प्लान्टबाट दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कटवालले आफू मन्त्री हुँदा सकेको जति सबै काम स्वास्थ्य क्षेत्रमा गर्ने […]

सम्बन्धित सामग्री

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ ।अमेरिकी सरकारको सहयोगमा सङ्घीय  स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।  उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिन

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

तनहुँ, १ माघ : जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ […]

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ ।  मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठले बताए । उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आव

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लिग अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आ...

कति छन् देशभर मौज्दात अक्सिजन सिलिन्डर?

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार देशभर १४ हजार वटा सिलिन्डर अक्सिजन मौज्दात रहेका छन्। गृहमन्त्रालयले मन्त्रिपरिषदको कार्यालयलाई दिएको जानकारी अनुसार देशभर १२ हजार ३२० वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ। तीमध्ये उपत्यकामा पाँच हजार ३३३ र उपत्यका बाहिर छ हजार ९८५ वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन

बागमती। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ। दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो। यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गरिनेछ। रासस

नेपाल–कोरिया मैत्री अस्पतालले आफैं अक्सिजन उत्पादन गर्ने

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।

नेपाल–कोरिया मैत्री अस्पतालले आफैं अक्सिजन उत्पादन गर्ने

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।

अक्सिजन उत्पादन उद्योगलाई विद्युत् समस्या

दाङ, बैशाख २६ । दाङका अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला सञ्चालन भइरहेको अक्सिजन उद्योगले विद्युत् समस्याका कारण क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेको छैन । घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको दाङ अक्सिजन प्रालिले विद्युत् अनियमितताकै कारण क्षमताभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको छ ।उद्योगको प्रतिदिन २०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि विद्युत् अनियमितताका कारण हाल […]