कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन

एजेन्सी। कोरोनाको सङ्क्रमणदर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको छ। यहाँ पछिल्लो केही दिनमा सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा उल्लेख छ। बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ। लकडाउन आगामी सोमबारबाट शुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ।

सम्बन्धित सामग्री

सांघाईमा कोरोनाः लकडाउन तोड्ने हजारौं पक्राउ, एकैदिन २३ हजार नयाँ संक्रमित

एजेन्सी । एकातिर चीनमा कोभिडको संक्रमण तिव्र गतिमा बढिरहेको छ भने अर्कोतिर शून्य कोभिड नीति अन्तर्गत भइरहेको अत्याचारबाट जनता हैरान बनेका छन् ।

कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने

कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगमी सोमबारबाट शुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका