सातामा दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार, असार १ देखि आइतबार बिदा नहुने

काठमाडौं - सातामा दुई दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले इकागज जानकारी दिए । उनकाअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा खारेज गरिएको हो ।  सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ ग...

सम्बन्धित सामग्री