नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन जनजाती नेताहरुको दवाव

नेकपा एमालेको दशौं महाधिवेशनमा सुभाष नेम्वाङलाई वरिष्ठ उपाध्क्ष बनाउन जनजाती पृष्ठभूमिका नेताहरुले दवाव दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई शेरधन राई लगायतका नेताहरुले भेटेर नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

वामदेव पत्नी जनजातिबाट समानुपातिक सांसदमा सिफारिस :: Pahilopost.com

काठमाडौं: नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचिमा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि परेकी छन्।  एमाले स्थायी समितिको बैठकले गौतमकी पत्नी कु. तुल्सी थापालाई समानुपातिक सूचिमा पारेको छ। उनलाई आदिवासी जनजाती महिलाबाट उम्मेदावर बनाएको हो। एमालेका वरिष्ठ उपाध्यक्ष वाम देव गौतम बर्दियाबाट पराजित भएका