तीन वर्षमा ११ हजार ३४ सवारी दुर्घटना हुँदा १५ सय २८ जनाकाे मृत्यु

बारा – बारा जिल्ला लगायत मधेश प्रदेशको ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ। मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले दुर्घटनाको डर लाग्दो अवस्था देखाएको हो। आर्थिक वर्ष ०७६/७७ मा मधेश प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७/७८ मा तीन […]