मिडिया र सामाजिक सञ्जालको अनुगमन गर्ने कार्यविधिको निर्वाचन आयोगद्वारा बचाउ : साइबर कानुन आकर्षित हुने भएकाले सेना र प्रहरी जरुरी

काठमाडौं : निर्वाचन आयोगले समाजिक सञ्जालको अनुगमन गर्ने निकायबारे अन्यौल भएकाले निर्वाचन आयोग आफै अघि सरेको प्रष्टीकरण दिएको छ। ‘प्रेस अफिस’ उद्घाटन कार्यक्रमको आयोजना गरेर आयोगले सामाजिक सञ्जालको अनुगमनमा प्रहरी र सेनाको प्रयोग गरिएको भन्दै भइरहेको आलोचनाको जवाफ दिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साइबरसम्बन्धी कानुनहरु आकर्षित हुने भएकाले प्रहरी र…

सम्बन्धित सामग्री

मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

नैरोवी – प्रेस काउन्सिलको अन्तर्राष्ट्रिय स्तरको मञ्चमा सामाजिक न्यूमिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठाएको छ । अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू–मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा […]

मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता आवश्यकः प्रेस काउन्सिल नेपाल

नैरोवी (केन्या)– प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो । वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिलको बुधबार सुरु भएको बैठकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले […]

वर्षकै उत्कृष्ट तस्बिर पछाडिको मर्माहत कथा !

काठमाडौँ । यो तस्बिर यति बेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ । सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ । यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र […]

बाहिरबाट सरुवा लिएर गएको डिआइजीले आइजिपीलाई किन टेर्ने ?

सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय सबैभन्दा धेरै ‘चलखेल’ र चर्चा सरुवामा नै हुने गरेको छ । यति बेला सबैभन्दा धेरै राजनीति हुने सङ्गठन मध्येको एक नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी)को सरुवा चर्चाले मिडिया तथा सामाजिक सञ्जालका भित्ताहरू मात्रै भरिएका छैनन् कि प्रदेश, हेड क्वाटर र गृह मन्त्रालयको माहौल गरमागरम बनेको देखिन्छ […]

शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

२६ पुस, काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् । नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो । उनलाई भविष्यमा कुनै […]