कर्णाली कोरिडोर निर्माणमा खटिएका सेना र सर्वसाधारणलाई कार्यस्थलमै बुस्टर खोप

सिमकोट – कर्णाली करिडोर निर्माणमा खटिएका नेपाली सेना र सर्वसाधारणलाई कार्यस्थलमै कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइएको छ। कोरिडोरको सुनाखाडा खण्डमा सडक निर्माणमा खटिएका सेना र सर्वसाधारणलाई खार्पुनाथ गाउँपालिकाले बुस्टर खोप लगाएको हो। खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको दुल्लीकुनादेखि लालीबगर क्षेत्रमा सडक निर्माणमा खटिएका नेपाली सेना र सर्वसाधारणलाई आइतबार बुस्टर […]