अस्कर अवार्डमा हंगामाः विल स्मीथले क्रिस रकलाई स्टेजमै हाने झापड

अस्कर अवार्ड समारोहमा विल स्मीथले क्रिस रकलाई झापड हानेका छन्। अवार्ड प्रस्तुत गर्नका लागि स्टेजमा आएका क्रिसले स्मीथकी श्रीमतीको नाम लिएर व्यंग्य गरेका थिए। त्यसपछि स्मीथ आफ्नो मेचबाट उठेर स्टेजमै पुगेर क्रिसमाथि झापड हानेका हुन्। सुरुमा सबैले यसलाई पूर्वतयारी गरिएको व्यंग्यात्मक प्रस्तुति ठानेका थिए। तर घटना त्यस्तो नरहेको केहीबेरमै थाहा भएको थियो। क्रिसलाई झापड हानेका […]

सम्बन्धित सामग्री

‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा चलचित्र ‘हल्कारा’ छनोट

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ । कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो …

हलिउड अभिनेता पेनले युक्रेनका राष्ट्रपतिलाई दिए आफूले जितेको 'अस्कर अवार्ड'

युक्रेन र रुसबिचको युद्ध जारी छ। यसैबिच, हलिउड स्टार सीन पेनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलनेस्कीलाई अस्कर अवार्ड उपहार दिएका छन्। उनले युक्रेनलाई जित हासिल गर्नको लागि आफूले जितेका दुई अवार्डमध्ये एउटा उपहार दिएका हुन्। ६२ वर्षीय अभिनेता तथा निर्देशकले जेलेन्स्कीलाई अवार्डलाई मुर्तिको रुपमा लिन आग्रह गरेका थिए। साथे उनले रसियासागको युद्धमा युक्रेन जित्ने…

‘ऐना झ्यालको पुतली’ नेपालबाट अस्कर अवार्डमा

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । …

अवार्ड समाराेहमा झापड हान्दा विल स्मीथले छाड्नुपर्‍याे अस्कर एकेडेमी

अभिनेता विल स्मीथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन्। अस्कर अवार्ड समारोहमा प्रस्तोता तथा कमेडियन क्रिस रकमाथि झापड हानेपछि अभिनेता स्मीथले अस्कर एकेडेमी छाड्नुपरेको हो। नेपाली समयअनुसार गएको सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अस्कर अवार्ड समारोहको क्रममा स्मीथले प्रस्तोता क्रिस रकलाई स्टेजमै गएर झापड हानेका थिए। आफ्नी श्रीमतीको नाम लिएर व्यंग्य गरेको भन्दै स्मीथले क्रिसलाई […]

उद्‌घाेषकलाई थप्पड हान्ने विल स्मिथले दिए अस्कर एकेडेमीबाट राजीनामा

अस्कर अवार्ड समारोहमा उद्घोषक क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन् ।

झापड घटनापछि स्मीथलाई अस्कर समारोह छोड्न भनिएको थियो, मानेनन् : एकेडेमी

विल स्मीथलाई अस्कर अवार्ड समारोहमा भएको झापड घटनापछि त्यहाँबाट जान भनिए पनि उनले नमानेको एकेडेमीले बताएको छ । नेपाली समय अनुसार गएको सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अस्कर अवार्ड समारोहको क्रममा स्मीथले प्रस्तोता क्रिस रकलाई स्टेजमै गएर झापड हानेका थिए । आफ्नी श्रीमतीको नाम लिएर क्रिसले व्यंग्य गरेको भन्दै स्मीथले उनीमाथि झापड हानेका हुन् […]

अस्कर अवार्ड : कसले जिते कुन अवार्ड ?

९४ ‌औँ संस्करणको अस्कर अवार्डमा फिल्म 'कोडा' उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार राति भएको अवार्ड समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। विल स्मिथले फिल्म 'किंग रिचार्ड' बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते। जेसिका चेस्टेइन भने फिल्म 'द आइज अफ ट्यामी फाये' बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। उत्कृष्ट निर्देशकको…

अस्कर अवार्डमा सेलिब्रेटीले यसरी देखाए युक्रेनप्रति ऐक्यबद्धता

अस्कर अवार्ड समारोहमा हलिउड अभिनेता–अभिनेतृले युक्रेनको समर्थनमा आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सन्दर्भमा अस्कर अवार्ड समारोहमा ३० सेकेण्ड मौनधारण गरिएको थियो । यस्तै युक्रेनका लागि सहयोगका लागि अपिल पनि भयो । नेपाली समय अनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको समारोहमा सहभागी हुन आएका विभिन्न कलाकारले युक्रेनको समर्थनमा रिबन समेत […]

अस्कर अवार्डको मञ्चमै सञ्चालकमाथि अमेरिकी अभिनेता विल स्मिथले हाने थप्पड

अमेरिकी अभिनेता विल स्मिथले अस्कर अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका छन्। आइतवार राति हलिउडमा भइरहेको सन्डे सेरेमोनीमा अस्कर अवार्ड सञ्चालन गरिरहेका स्ट्यान्ड अप कमेडियनसमेत रहेका क्रिसमाथि स्मिथले थप्पड प्रहार गरेका हुन्। क्रिसले स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि उक्त घटना भएको बताइएको छ। उक्त घटनालाई संसारभरका…

अस्कर अवार्ड जित्ने पहिलो अश्वेत अभिनेता सिड्नी प्वाटिएको निधन

अस्कर अवार्ड विजेता अभिनेता सिड्नी प्वाटिएको निधन भएको छ । सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जित्ने पहिलो अश्वेत कलाकार सिड्नीको ९४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । बहामियन अमेरिकन सिड्नीको अमेरिकाको लस एन्जलसमा निधन भएको हो । उनी ट्रेलब्लेजिङ अभिनेतासँगै सम्मानित मावनअधिकारकर्मी तथा कूटनीतिज्ञ पनि थिए । उनले सन् १९६३ मा ‘लिलिज अफ द […]