भाजपा नेता जोलीले भेटे अर्थमन्त्री महतलाई

काठमाडौं, ५ असार । नेपालको निजी तथा धार्मिक भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. विजय जोलीले अर्थमन्त्री एवम् कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले आफूहरुबीच दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको जनाएका छन् । उनले आफू नेपाल र भारतका जनताबीचको जनस्तरको सम्बन्धलाई […]