सानिमा बैंकको शाखा काठमाडौंको बलम्बुमा

सानिमा बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि […]