बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ।

नदी नहुँदो हो त किनारासँगै बगर नहुन सक्छ, बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ। लाग्यो पिएर तनाव कम गर्छु भन्नु पनि बेकार थियो , मदिरा लिनुको विकल्प कसैको अफर नहुन सक्छ।...