खानीखोलाका अध्यक्ष थिङको पहिलो निर्णय, विद्यार्थीलाई प्राविधिक शिक्षामा छात्रवृत्ति

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले दलित, सीमान्तकृत वा विपन्न परिवारमध्ये उत्कृष्ट २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको ब्यवस्था गर्ने निर्णय गरेका छन्।उनले विद्यार्थी छात्रवृत्ति सम्बन्धी फाइलमा हस्ताक्षर गर्दै पदभार सम्हालेका हुन्।अध्यक्ष थिङले एसइईमा उत्कृष्ट ग्रेड ल्याउने दलित, सीमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्य