‘लापसे’ जाँच्न ‘किट’ को अभाव

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे-नगरेको जाँच्न ‘टेस्ट

सम्बन्धित सामग्री

बजारमा फेरि चिनीको अभाव

१७ मंसिर, काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी अभाव भएको व्यापारीहरुले […]

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।...

सोमालियामा खाद्यान्नको अभाव

काठमाडौौँ- अफ्रिकी मुलुक सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । त्यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको हो । सोमालियामा खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए । यसका कारण त्यहाँका बालबालिकमा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव […]

मान्ममा खानेपानी अभाव

मान्म । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरबाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । ‘खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ’, उनले भने । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर […]

लार्फामा खानेपानीको अभाव

कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा पानीको अभाव भएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।...

सुर्खेतमा औषधि अभाव

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ ।  ६ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए । “पाँच/६ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको

इण्डोनेशियामा अक्सिजन अभाव

एजेनसी । कोरोना महामारीको चपेटामा फसेको इण्डोनेशियामा अक्सिजन अभाव हुन थालेको छ । कोरोनोको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेैलिएपछि अस्पतालमा बिरामीहरुको चाप बढेसंगै अक्सिजन अभाव हुन थालेको हो । अक्सिजन अभावकै कारण पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । अक्सिजन अभाव हुन थालेपछी सरकारले अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ । इन्डोनेशियामा दैनिक […]

प्रदेश १ मा मल अभाव

काठमाडौं। प्रदेश १ मा मल अभाव भएको छ। रोपाइको समय आउन जम्मा एक महिना बाँकी रहँदा प्रदेशमा रसायनिक मलको अभाव देखिएको हो। कृषिमन्त्री पद्य्मा अर्यालले महामारीको समयमा मलको अभाव हुन नदिने बताएपनि प्रदेशभरी मल अभाव देखिएको आज आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्रदेश १ का किसानले बताए। यसैगरी, बजारीकरणको समेत समस्या भएको उनीहरुको भनाइ छ।

‘नेपालमा अब सिलिन्डर अभाव छैन’

काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले नेपालमा सिलिन्डरको अभाव नरहेको बताएको छन्। उनले सिलिन्डरको अभाव हुँदा फर्काउन अभियान चलेपछि सबै सिलिन्डर उद्योगमा र अस्पतालमा आइसकेको बताएका छन्। यसै गरी, विदेशबाट समेत सिलिन्डर सहयोग आएकाले यसको अभाव नभएको उनको भनाइ छ। अब अक्सिजन उद्योगको क्षमता वृद्धि गर्नुपर्ने बस्नेतले बताए।

दिल्लीमा पनि अक्सिजनको अभाव

एजेन्सी। भारतको संघीय राजधानी दिल्लीमा पनि अक्सिजनको अभाव भएको छ। दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको अभाव हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। योसहित अन्य अस्पतालमा पनि अक्सिजन अभाव भइरहेको छ। दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिइरहँदा भारतमा मागअनुसारको अक्सिजन आपूर्ति भने हुन सकेको छैन।