भारतले अतिक्रमण गरेको भूमि निरीक्षणका लागि प्रधानसेनापति थापा र आईजीपी खनाल छाङरु प्रस्थान

काठमाडौं :  प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि  निरीक्षणका लागि दार्चुलाको छाङरु प्रस्थान गरेका छन।  कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि प्रधानसेनापति थापा र आइ...

सम्बन्धित सामग्री

प्रधानसेनापति र सशस्त्रका आईजीपी छांगरु पुगेर फर्किए

दार्चुला । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुलाको छांगरु पुगेका छन् । प्रधानसेनापति थापा सेनाको अस्थायी बेस निरीक्षण र आईजीपी खनाल सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्न सैनिक हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन् । दुवै जना बुधबार नै काठमाडौं फर्किएका छन् । सरकारले हालै भारतले अतिक्रमण गरेको नेपाली …