लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ सङ्गठन गठनलगायत समसामयिक विषयमा समेत छलफल गर्ने भएको छ । केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित […]

सम्बन्धित सामग्री

सरकारमा जाने/नजाने बारेमा निर्णय लिँदै लोसपा

काठमाडौं । वैशाख १० गते हुन हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ । यस्तै बारा–२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका […]

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ।प्रधानमन्त्री सहित सत्ता गठबन्धनका नेताहरुले निजगढ विमानस्थलको निरीक्षण गर्ने भएका छन्।लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ।पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता हुन पुगेका छन् र चितवनमा बाघको आक्रमणबाट १ जना महिला गम्भीर घाइते भएकी छन्।