राष्ट्रियसभा निर्वाचनको उम्मेदवारमा एमालेमा चौगुना नाम सिफारिस

काठमाडौं : राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुना नाम सिफारिस गरेका छन्। वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागका परेको २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो। पूर्व सांसाद् तथा पूर्वमन्त्री समेत सिफरिसमा परेका छन्। धेरै नाम पठाउँदा उम्मेदवार छनौट गर्न कठिन भएको एमाले सचिव...

सम्बन्धित सामग्री

राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र सिफारिस गर्न माओवादीको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । हिजो बसेको पदाधिकारी बैठकपछि संस्थागतरूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्नको लागि सर्कुलर पठाएको हो । सर्कुलमा भनिएको छ, ‘राष्ट्रियसभा निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा […]

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमबाट एमालेले छान्यो ९ जनाको नाम

धनगढी : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनको लागि एमालेले पार्टीका तर्फबाट ९ जनाको नाम सिफारिस गरेको छ।खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। उनका अनुसार खुल्लाबाट तीनजना, महिलाबाट तीनजना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको छ।खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ। त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लालीराम