डीपीएल : दीपेन्द्र ऐरीको अलराउण्ड प्रदर्शनमा अत्तरियाले काठमाडौँलाई हरायो :: Pahilopost.com

धनगढी : दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन, सन्नी पटेलको उत्कृष्ट बलिङ मद्दतमा सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग डीपीएल ३ को अन्तिम लिग खेलमा काठमाडौँलाई पराजित गरेको छ। मंगलवार फाप्लान मैदानमा भएको खेलमा काठमाडौँमाथि ७ विकेटको जित हात पारेपछि अत्तरियाले लिगमा पहिलो हुँदै क्वालिफायर्स पुग्यो। यसअघि नै क्वालिफायर्समा स्थान बनाइसकेको

सम्बन्धित सामग्री