आर्सनल शीर्ष स्थानमा

आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।

सम्बन्धित सामग्री

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो […] The post आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा first appeared on हाम्रो खेलकुद.

शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै आर्सनल

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनलले शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। सोमबार भएको खेलमा वेस्टह्यामलाई पराजित गर्दै आर्सनलले शीर्ष स्थानमा दोस्रो स्थानको न्युक्यासल भन्दा ७ अङ्कको अग्रता बनाएको हो। सोमबार राति भएको खेलमा आर्सनलले वेस्टह्यामलाई ३–१ ले पराजित गर्दै विश्वकप पछि पनि आफ्नो रवाफ कायम राखेको छ। वेस्टह्यामविरुद्ध उत्कृष्ट लयमा देखिएको आर्सनल खेलमा अग्रता भने वेस्टह्यामले लिएको थियो। वेस्टह्यामका लागि बेनरमाले पेनाल्टीमार्फत

चेल्सीलाई हराउँदै शीर्ष स्थानमा फर्कियो आर्सनल

इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले लन्डनडर्वी भिड्न्तमा चेल्सीलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो। जारी सिजन उत्कृष्ट लयमा रहेको आर्सनलले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा पराजित गर्दा गाब्रियल मागल्हेसले गरेको गोल निर्णायक बन्यो। ६३ औँ मिनेटमा उनले क्लोज रेन्जबाट गरेको प्रहारले जाली चुम्दा आर्सनलले महत्वपूर्ण […]

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। गए राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो। आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गर्दा लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरेका थिए। आर्सनलले ९ खेलबाट २४ अंक […]

इंग्लीश प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा आउन सफल

काठमाडौं । ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा आउन सफल भएको छ । आइतबार राति ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–० ले पराजित गर्न आर्सनलका सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनल ७ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट १७ अंक जोडेका […]

आर्सनल शीर्ष स्थानमा फर्कियो

लन्डन । ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो । पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका […] The post आर्सनल शीर्ष स्थानमा फर्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ब्रेन्टफोर्डलाई हराएर आर्सनल शीर्ष स्थानमा, इथन न्वानेरीको कीर्तिमान

२ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । आज (आइतबार)को खेलमा ब्रेन्टफोर्डलाई ३-० ले हराएर आर्सनल शीर्ष स्थानमा फर्किएको हो । सिजनको छैटौं जितपछि ७ खेलबाट आर्सनलले १८ अंक जोडेको छ । समान खेलबाट १७ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन विलिया सालिबाले १७औं, […]

आर्सनल शीर्ष स्थानमा उक्लियो

आर्सनल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भिएराले एक–एक गोल गरे । सालिबाले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।जिससले खेलको २८ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ४९ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।जितसँगै आर्सनल ७ खेलमा १८ अंक जोडेर लिगको श

ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ । यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् ।

आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र गाब्रियल मागलहेसले एक एक गोल गरे । फुल्हमका एलेकसान्दर मिट्रोभिचले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा मिट्रोभिचले गोल […]