वेष्ट ह्यामलाई हराउँदै आर्सनल काराबाओ कपको सेमिफाइनलमा

वेष्ट ह्याम युनाइटेडहराउँदै आर्सनल इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा वेष्ट ह्याम युनाइटेडलाई १ – ० ले पराजित गर्दै आर्सनल अन्तिम चारमा प्रवेश गरेको हो। घरेलु मैदानमा आर्सनललाई जिताउन ड्यानी वेलब्याकको एक मात्र निर्णायक गोल गरे। अधिकांश समय बल नियन्त्रणमा लिएको आर्सनलले गोल भने थप…