बागमती प्रदेशमा कोरोना संक्रमण निको हुनेको दर ८२ प्रतिशत

मकवानपुर । बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणको दर १६ दशमलव ११ प्रतिशत रहेको छ भने निको हुनेको दर ८२ दशमलव ०७ प्रतिशत रहको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाका कुल १७ लाख ९४ हजार ९ सय १६ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परिक्षण गर्दा २ लाख ८९ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।संक्रमण पुष्टि भएका कुल संक्रमित मध्ये २ लाख ३७ हजार ३ सय ९५ जना अर्थात् (८२.०७) प्रतिशत निको भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा कोरोना सं

सम्बन्धित सामग्री

४५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। शुक्रबार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सार्वजनिक यातायातको भाडादर बढेसँगै बागमती प्रदेशमा गाडी चढ्ने बित्तीकै २० रुपैयाँ तिर्नुपर्ने भएको छ। सेयर बजारमा लगाइएको ४÷१२को मार्जिन नीति संशोधन गरिएको छ। आज पनि प्रदेश १को नामाकरण हुन सकेन । सहकारीको नियमन गर्न छुट्टै निकाय गठन गरिने भएको छ।

बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

हेटौंडा । बागमती प्रदेशमा हालसम्म ९६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हेटौंडाबाट खोप अभियान शुरू भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्ररूपमा सञ्चालन गरिएको र समुदायमै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्‍याएको भन्दै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए । मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफै पुगेर कोरोना संक्रमणविरुद्धको खोप शिविर सञ्चालन गराएका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना संक्रमणविरुद्धको खोप लगाएको छ । कोरोनाविरुद्धको खोप लगाउने र स्वाब संकलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमण हुनेको संख्या हालसम्म १७ हजार ९११ जना र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १७१ जना रहेको कार्यालयले बताएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति घट्दै गएको छ । रासस

बागमती प्रदेशमा कोरोना संक्रमण : १० दिनमै १२ गुणाले बढ्यो

बागमती प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । प्रदेशमा पछिल्लो १० दिनमा मात्र कोरोना संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस २० गते बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २५३ थियो भने पुस ३० गतेसम्म आइपुग्दा कोरोना यो संख्या बढेर ३ हजार ८९ पुगेको छ । प्रदेशमा पुस २१ गतेदेखि क्रमिक रुपमा संक्रमितको संख्या बढेको देखिन्छ ।पुस २१ गते बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस यता, पुस २२ मा ३५० जना, पुस २३ मा ४३० जन

बागमती प्रदेशमा १७ हजार सक्रिय संक्रमित, बुधबार १८ सय बढी थपिए

हेटौंडा : बागमती प्रदेशमा थप एक हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा एक हजार ८ सय ८३ जनामा संक्रमण देखिएको हो।प्रदेशका १३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै काठमाडौंमा ९ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा दुई सय  ६, भक्तपुरमा एकसय  ६५, मकवानपुरमा एकसय २ र चितवनमा ९२ जनामा कोरोना पुष्टि  भएको छ।नुवाकोटमा ५३ जनामा, काभ्रेमा ४२ जनामा, धादिङ र सिन्धुलीमा १९/१९ जना

बागमती प्रदेशमा थप ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। आज देशभर थपिएका २ हजार ४४५ जना कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ७ सय १२ जना थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४६३ जना, प्रदेश २ मा ४९ जना, गण्डकीमा २६८ जना, लुम्बिनीमा ९३ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिममा ४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण : सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।

बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै

मकवानपुर । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भएको छ । बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ भने बिहिबारमात्र ६ हजार ७ सय ८ जनाको स्वाबको नमुना परिक्षण गर्दा १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन्

बागमती प्रदेशका दुई प्रतिशतलाई कोरोना संक्रमण

बागमती प्रदेशको कुल जनसंख्यामध्ये दुई प्रतिशतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै जनसंख्या भएको बागमती प्रदेशमा बिहीबारसम्म एक लाख ४६ हजार दुई सय ३२ जनालाई...

बागमती प्रदेशमा कोरोना : एकैदिन ७८ जना थपिए

बागमती प्रदेशमा सोमबार एकैदिन ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार

बागमती प्रदेशमा भिडियो कन्फ्रेन्समार्फत समितिको बैठक

हेटौंडा : बागमती प्रदेशसभामा रहेको समितिको बैठक अनलाइनबाट भएको छ। शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक आज “भिडियो कन्फ्रेन्स” मार्फत भएको हो। बैठकमा कोरोना संक्रमण र रोकथामका उपायसम्बन्धी छलफल भएको हो। भिडियो कन्फ्रेन्समा समितिका सभापति घनश्याम दाहालको अध्यक्षतामा भएको थियो भने बैठकमा प्रदेश सभाका सभामुख सा...