काठमाडौं – एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा संचालन गरिरहेका ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भदौ १७ गतेबा...