नेपालमा क्षयरोगीको संख्या बढ्दो

काठमाडौं । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले नेपालमा क्षयरोगीको संख्या बढ्नुका साथै क्षयरोगकै कारण मृत्यु हुनेको संख्या पनि बढेको जनाएको छ । यही मार्च २४ तारिखमा विश्व क्षयरोग दिवसको अवसर पारी सप्ताहव्यापी रूपमा क्षयरोग दिवस मनाउने जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रले यस्तो जानकारी दिएको हो । केन्द्रका निमित्त निर्देशक डा. नवीनप्रकाश शाहका अनुसार नेपालमा […]