आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता, उपभोक्ताले १०% छुट पाउने - BIZMANDU

काठमाडौं। आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार ग्राहकहरूले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामान किन्दा छुट पाउन सक्नेछन्। कम्पनीका अनुसार उपभोक्ताले सामाग्री खरिदमा १० प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पीओएस भुक्तानी गर्दा […]

सम्बन्धित सामग्री