मुड अफ हुँदा...

- वातावरण प्रदूषण, शारीरिक दुखाइ, अत्यधिक थकान, मनमुटावलगायत विभिन्न परिस्थितिजन्य कारणले मुड अफ हुन सक्छ । यस्तो वेलामा मानिसहरू तनावमा रहनु स्वाभाविक हो । हामीले केही उपाय लगाएर आफूलाई फ्रेस बनाउने कोसिस...

सम्बन्धित सामग्री

मुड फ्रेस राख्ने उपाय

वातावरण प्रदूषण, शारीरिक दुखाइ, अत्यधिक थकान, मनमुटावलगायत विभिन्न परिस्थितिजन्य कारणले मुड अफ हुन सक्छ । यस्तो वेलामा मानिसहरू तनावमा रहनु स्वाभाविक हो । हामीले केही उपाय लगाएर आफूलाई फ्रेस बनाउने कोसिस गर्न...

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले हामीले आफैंले आफैंलाई प्रश्न गरिरहेका हुन्छौं । दैनिक खाने खानेकुराले पनि रिस उठ्ने वा मुड खराब हुन्छ ? तर आयुर्वेदमा खानपानले पनि मानिसको मुड परिवर्तन गराउने […]

मुड फ्रेस गर्न चित्लाङ

हप्ताको एक दिन मुड फ्रेसका लागि घुम्ने योजनामा हुनुहुन्छ भने थाहा नगरपालिकाअन्तर्गतको चित्लाङ उपयुक्त गन्तव्य बन्न सक्छ । यतिवेला चित्लाङको वातावरण निकै सुन्दर छ । छिनमै वर्षात् हुन्छ र छिनमै घाम लागेर...

मुड फ्रेस गर्न के गर्ने

मान्छेको मन पनि मौसमजस्तै हुन्छ । अदलबदल भइरहन्छ । हामी कहिले उत्साहित हुन्छौँ त कहिले मुड अफमा पनि हुन्छौँ। मुड अफ वा खराब मनोदशामा भएको वेला व्यक्ति निराश वा दुःखी...

प्रदीप पौडेलको प्रचार गियर बढेसँगै 'अफ' देखिएको 'मुड' यतिखेर बन्दैछ 'फ्रेस'

काठमाडौं : काठमाडौं ५ मा टिकट पाउनसाथ प्रदीप पौडेलले विभिन्न समूहसँग जतिखेर छलफल थाले त्यतिखेर उनको 'मुड अफ' देखिँन्थ्यो। उम्मेदवारी दिएपछि केही समयसम्म चुनावी घरदैलोमा उनी खासै चर्चामा छाएनन्। चर्चा चाहिँ प्रतिस्पर्धी ईश्वर पोखरेलविरुद्धका आक्रामक भाषणबाजीका कारण रह्यो। क्षेत्र नम्बर ५ मा जितेर गएपछि एमाले वरिष्ठ उपाध्यक्ष बनेका पोखरेल सधैं 'पावर…

प्रचण्ड गोरखा जाँदा रेनुको ‘मुड अफ’

२८ असोज, काठमाडौं । शुक्रबार गोरखा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आउँदा छोरी रेनु दाहालको मुड अफ भएको बताएका छन् । शुक्रबार गोरखा बजारमा पार्टीका अगुवा कार्यकर्तालाई संबोधन गर्दै उनले भने, ‘अध्यक्ष त्यहाँबाट गोरखा जाने चर्चा चलेदेखि वास्तवमा भन्ने हो भने उनको मुड अफ भयो ।’ प्रचण्डकी छोरी […]

सर्लाहीमा मतदाताको मुड नाप्दै महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो मतदाताको मुड मापनका लागि सर्लाही पुगेका छन् । सर्लाही उनको गृह जिल्ला हो । यसअघि धनुषा–३ बाट चुनाव जितेका उनलाई यसपटक सर्लाहीबाट चुनाव लड्न प्रस्ताव गरिएको छ । सर्लाहीबाट उनको नाम केन्द्रमा सिफारिस पनि भइसकेको छ । जिल्लाको वास्तविक माहौल के हो भनेर बुझ्नका लागि उनी असोज ६ गतेदेखि सर्लाहीमा छन् । सर्लाही क्षेत्र नम्बर २, ३ र ४ बाट उनको नाम केन्द्रमा सिफारिस भएको छ । त्यसमा क्षेत्र नम्बर २ र ३ बाट उनको एकल नाम सिफारिस भएको

किन बदलिइरहन्छ श्रीमतीको मुड ?

काठमाडौं । बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन् । बिहान त उनी फूर्तिली देखिइन् । श्रीमानसँग कुनै विवाद भएको थिएन । विसञ्चो पनि थिइनन् । आर्थिक कुराले पनि खासै पिरोलेको थिएन । सबै […]

एमालेको ‘मुड’ बुझ्दै गठबन्धन : संसद विघटनको विकल्प 'थ्री' !

लामो रस्साकस्सीपछि एमसीसीलाई टुंगो लगाएको सत्ता गठबन्धनको ध्यान अव संसदमा रहँदै आएको अवरोध हटाउनेतिर केन्द्रीत भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने मुड रहेको बुझेको सत्ता गठबन्धनले विभिन्न विकल्पबारे खोजी गर्न थालेको हो । त्यसका लागि गठबन्धनमा सकेसम्म प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउनुपर्ने र नभए विकल्पको खोजी गर्नुपर्ने विषयले प्रवेश पाएको हो ।उक्त कुराको खुलासा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले गरेका छन् । यद्यपी उनले अझै विशेष रुपल

सेन्टर फ्रुटको ब्राण्ड एम्बेसडरमा स्वस्तिमा, ‘मुड टिङ टङ’ अभियान सुरु

चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी चर्चित नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बेसेडर नियुक्त गरेको घोषणा गरेको छ । अब स्वस्तिमालाई सेन्टर फ्रुटको नयाँ नारा ‘मुड टिङ टङ’मार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ । ‘पट्यार लाग्दो अवाच्छित पलहरुमा एकपटक मूडलाई जागा गरिदिनाले त्यो  लामो समय सम्म कायम रहन्छ । सेन्टर फ्रुट […]