बढ्यो पुस्तकको व्यापार, ‘फरगेट काठमाडौं’ पर्यटकको रोजाइमा

काठमाडौं, पुस, ९ । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताए। भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उनले सुनाए। पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन […]