विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहँदा उनले वित्तीय संस्थालाई स्थायित्व, विस्तार र प्रतिस्पर्धात्मक क्षमतामा अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का बलरहरूले सानदार प्रदर्शन गर्दै घरेलु टोली दिल्ली क्यापिटल्सलाई न्यून स्कोरमा समेटेका छन्।