उर्जामन्त्री भुसालले भनिन्–एमसीसी पास/फेल जे भएपनि हामी निर्वाचनसम्म सरकार छोड्दैनौं

काठमाडौं, २४ माघ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफुहरु तत्काल सरकारबाट नबाहिरिने स्पष्ट पारेकी छिन् । पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारबाट बाहिरिने भनेको समाचर आएपछि मन्त्री भुसालले यस्तो स्पष्ट पारेकी हुन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री भुसालले […]