मधेस प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत), पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र सःशर्त अनुदानतर्फ …

सम्बन्धित सामग्री

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड ०९ लाख ४८ हजार (पूर्णपाठसहित)

धेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ०९ लाख ४८ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९–८० को आर्थिक बिनियोजन विद्येयक (बजेट) प्रदेश सभाको बैठकमा प्रस्तुत गर्नुभएको हो ।

मधेस प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ।

बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९/८० को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले मधेस […]