डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफै डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरीको अन्तिम संस्कार

फलेवास । पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान बलबहादुर कुँवरको बुधबार अन्तिम संस्कार गरिने भएको छ ।

सम्बन्धित सामग्री

कुँवरको अन्तिम संस्कार आज

फलेवास ९पर्वत०,असार  २८ गते। पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान...