कारोबार सुरु भएको डेढ घण्टामा ६४ अंकले घट्यो नेप्से

२७ असार,काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा वित्तीय प्रणालीमा तरलता सहज बन्दै गर्दा सेयर बजार भने लगातार घट्न लागेको छ । आइतबार सार्वजनिक बिदा पछि सोमबार खुलेको सेयर बजार सुरुवाती समयमा बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । बजार खुलेको डेढ घण्टामा नेप्से ६४.०४ अंकले गिरावट हुँदा १९२८.५८ अंकमा झरेको छ । साढे […]

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।...

हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सुरु

साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले यही वैशाख २६ गतेबाट औपचारिक रूपमा कारोबार सुरु गरेको छ।...

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । प्रभु बैंकले सेन्चुरीलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । प्रतिनिधिसभा सांसद तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत...

कुमारी बैंक तथा एनसिसी बैंकको एकीकृत कारोबार सुरु

कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष...

सूर्यज्योतिको एकीकृत कारोबार सुरु

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले बिहीबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बिमा क्षेत्रमा यो तेस्रो र जीवन बिमा कम्पनीको हकमा पहिलो सफल मर्जर हो ।...

रिडी र रैराङ्ग हाइड्रोपावरद्वारा एकीकृत कारोबार सुरु

रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पुर्‍याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा पुर्‍याउन निजी क्षेत्र अगाडि रहेको जिकिर गरे ।अध्यक्ष सिंहले देशमा भएको जलविद

हिमालयन र एभरेस्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सहमति भएर आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।काठमाडौंमा एक कार्यक्रमबीच दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो । दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको हो ।एकीकृत कारोबारको शुभारम्भ बिमा […]

नबिल र बङ्गलादेश बैङ्कको एकीकृत कारोबार सुरु

काठमाडौँ । नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कका सोमबारदेखि एकीकृत कारोबार सुरु भएको छ । एक्विजिसनपछि ‘नबिल बैङ्क’को नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरु भएको हो ।  नबिल बैङ्कले राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेशलाई प्राप्ति गरेसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैङ्कले प्राप्त गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत […]

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत वित्तीय कारोबार सुरु

नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत वित्तिय कारोबार सुरु गरेका छन्। प्राप्ति (एक्विजिशन)पश्चात बनेको बैंकले आज सोमबारदेखि एकीकृत वित्तिय कारोबार सुरु गरेको हो। असार १९ गते बसेको बैंकको सञ्चालक समितिको...

पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

काठमान्डाैं / मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो । सहकारीले सापटीको रुपमा एक सहकारीबाट अर्को सहकारीमा कारोबार भने गर्दै आएका थिए । अहिले विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक... The post पहिलो पटक अन्तरसहकारी कारोबार सुरु appeared first on Purbeli News.