उपसचिव राजीनामा दिएर मेयरमा उम्मेदवारी

काठमाडौँ । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले मेयरको उम्मेदवारी दिन पदबाट राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा उम्मेदवार बन्न भुसालले उपसचिव पदबाट राजीनामा दिएका हुन् । सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिवबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ […]