च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा मेस्सी र रोनाल्डो आमने सामने हुने

युरोपियन च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मन-पीएसजी र म्यानचेस्टर युनाइटेड आमने सामना हुने भएका छन्। सोमबार गरिएको नकआउट ड्र अनुसार दुई हाइप्रोफाइल खेलाडी आबद्ध क्लबहरु अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने भएका हुन्। पीएसजीमा मेस्सी र म्यान युनाइटेडमा क्रिस्टियानो रोनाल्डो आबद्ध छन्। यसै सिजन मात्र उनिहरु यी क्लबमा आबद्ध भएका हुन्। ड्रअनुसार प्रिक्वाटरफाइनलमा बायर्न म्युनिखले एट्लेटिको म्याड्रिड, […]

सम्बन्धित सामग्री

साउदी पुगेका रोनाल्डो र विश्व विजेता मेस्सी दुवै एकैदिन दुःखी

विश्वका दुई महान् फुटबलर अर्जेन्टिनी लियोनल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डो दुवै एकैदिन दुःखी बन्न पुगेका छन् ।

अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी हुदैँ आमने सामने

आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...

अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी हुदैँ आमने सामने

आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...

‘मेस्सी र रोनाल्डो आफ्नो देशका मात्र होइनन्, सारा विश्व फुटबलका हुन्’

कतार (हाम्रो खेलकुद) – ब्राजिलियन डिफेन्डर मार्किन्हसले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अर्जेन्टिना र पोर्चुगलको मात्र नभएर सारा विश्व फुटबलले आफ्नो मान्नु पर्ने बताएका छन् । समूह चरणमा स्विटजरल्यान्डको सामना गर्नुअघि आइतबार मार्किन्हसले पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनलाई मेस्सी र रोनाल्डोको विश्वकपमा अन्तिम उपस्थितिबारे आफ्नो धारणा राख्न सोधिएकोमा मार्किन्हसले दुवैको प्रशंसा गरे […]

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उप

सन् २०२१ मा मेस्सी र रोनाल्डोको प्रदर्शन यस्तो

एजेन्सी – विश्व फुटबलमा पछिल्लो डेढ दशकयता वर्चस्व जमाउँदै आएका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैका लागि सन् २०२१ मिश्रित रहयो । मेस्सी र रोनाल्डो दुवैले यस वर्ष क्लब परिवर्तन पनि गरे । मेस्सीले बार्सिलोनासँग लामो सम्बन्धमा पूर्णविराम लगाउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भए । यता रोनाल्डो पनि इटालीमा तीन वर्षको बसाइँपछि युभेन्ट्स […]

मेस्सी र रोनाल्डो बालोन डिओरको मनोनयनमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होलाई समेट्दै यस वर्ष (२०२१) को बालोन डिओरको अन्तिम ३० मनोनयन सार्वजनिक भएको छ । आयोजक फ्रान्स फुटबलले शुक्रबार राति अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो । गतवर्ष कोरोना भाइरसका […]

रोनाल्डो र मेस्सीले अझै तोड्न सक्ने रेकर्डहरु

१८ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी विश्व फुटबलका सुपर स्टार हुन् । त्यसमा कुनै शंका छैन । दुवै खेलाडी अहिले करियरको उत्तरार्धतिर छन् । तर दुई खेलाडी एउटै ट्रान्सफर विन्डोमा क्लब छाडेर अर्को क्लबमा पुगे । रोनाल्डो इटालियन क्लब युभेन्टस छाडेर पूर्व क्लब म्यानचेष्टर युनाइटेड फर्किएका छन् भने मेस्सी स्पेनिस क्लब बार्सिलोना […]

मेस्सी र रोनाल्डोले अझै केही कीर्तिमान बनाउन सक्छन्

मेस्सीले आफु हुर्किएको क्लब बार्सिलोना भर्खरै छाडेका छन् । ठिक, यही समय आफुलाई विश्वको स्टारका रुपमा स्थापित गर्ने म्यानचेस्टर युनाइटेडमा रोनाल्डो फर्किएका छन् । यी दुबै खेलाडी ३० वर्ष कटिसकेका छन् । मेस्सी ३४ र रोनाल्डो ३६ वर्षका भए । दुबैले आफुलाई विश्वका उत्कृष्ट खेलाडीको रुपमा उभ्याएका छन् । तर, उनीहरुले अझै केही कीर्तिमान बनाउन भने बाँकी छ । मेस्सी र रोनाल्डोले के–के हासिल गरे ?लिग उपाधि, कप ट्रफी, युरोपेली च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र आफ्नो देशका लागि अन्तर्राष्ट्रिय उप

रामोस पनि रोनाल्डो र मेस्सी दुवैसँग खेल्ने सुचीमा

एजेन्सी – विश्व फुटबलमा एक दशक बढी एकछत्र राज गरेका पोर्चुगिज सुपर स्टार फरवार्ड रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीसँग खेल्ने जो कोही खेलाडीको चाहना हुन्छ । तर सीमितले मात्रै यो अवसर पाउने गर्दछन् । मेस्सी र रोनाल्डोले क्लब फुटबलमा सम्भव सबै उपाधि जितेका छन् । थुप्रै कीर्तिमान तोडेका छन् । बढ्दो उमेरका बाबजुद उनीहरुको व्यक्तिगत प्रदर्शन पनि […]